दफा २४
निस्सा वा तारिख दिने
अदालतमा लिखत दर्ता भएपछि पक्षलाई त्यसको निस्सा वा तारिख दिनु पर्नेछ।